खेलकुद समाचारमाल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी ५ कार्तिक २०८१, सोमबार १९:२९October 21, 2024 काठमाडौ । नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे । Post navigation Previous: माल्दिभ्सविरुद्ध नेपालको ३–० को अग्रताNext: यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अर्थ सन्जाल२७ कार्तिक २०८२, बिहीबार १८:०६November 13, 2025 0