लक्ष्मी सनराइज बैंकको बुढीबजार शाखा स्थानान्तरण हुने

काठमाडौं । लक्ष्मी सनराइज बैंक पोखरा बुढी बजार शाखा स्थानान्तरण हुने भएको छ ।

बैंकको पोखरा महानगरपालिका–२६ बुढीबजार स्थित शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो । अब उक्त शाखा पोखरा महानगर–६ हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *