बलेफी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७०० कित्ता शेयर निष्कासन गर्ने छ । उक्त शेयर निष्कासनका लागि बोर्डले कात्तिक ४ गते अनुमति दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *