मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

साँझ सवा ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *