काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको गत बिहीबार सम्पन्न संचालक समितिको बैठकले पाण्डेलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल