नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेण्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो। नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।







