नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने, यी हुन् रूटहरु

काठमाडौँ । नेपाल प्रहरीले दशैँमा काठमाडौँ उपत्यकाका लागि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले आज र भोलि शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले हरेक दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ । यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *