काठमाडौं । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्डको लाभांश घोषणा भएको छ ।
क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट यस फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।
Artha Sanjal
अर्थ सन्जाल