काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १.४८ अंकले बढेर २५१०.३४ विन्दुले बढेको हाे । २४ लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको २७ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
१२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६१ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल