काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक २.१९ अंकले बढेर २४६६.६० विन्दुले बढेको हाे । १३ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १५ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल