नवलपरासी । गत तीन दिनदेखिको झरीले नारायणी नदीमा बाढी आएपछि भारतीय भूभागमा हुने जोखिम कम गर्न भारतले त्रिवेणीधामस्थित गण्डक ब्यारेजको सबै ढोका खोलेको छ ।
शनिबार बिहान गण्डकका ३६ वटै ढोको खोलिएको प्रहरी चौकी त्रिवेणीले जनाएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ३ लाख ६० हजार क्यूसेक लिटर प्रतिसेकेण्ड भन्दा माथि छ ।
Artha Sanjal
अर्थ सन्जाल