प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?

काठमाडौं । प्रभु बैंक लिमिटेडका सिनियर डेपुटी सीईओ मनोज कुमार न्यौपानेसहित १८ जना सिनियर कर्मचारीहरु बैंकबाट बाहिरिने भएका छन्। बैंक छोड्नेमा अधिकांश तत्कालिन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी छन्। बैंकले ओभरस्टाफिंगको कारण देखाउँदै ल्याएको योजना अनुसार ठूलो संख्यामा कर्मचारी बाहिरिन लागेका हुन्  भिआरएसमा बाहिरिनेमा डेपुटी मनोज कुमार न्यौपाने, एजीएमद्वय राजेश भण्डारी र दिपेश प्रधान, सिनियर म्यानेजर … Continue reading प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?