काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ३.३५ अंकले बढेर २६३६.२९ विन्दुले बढेको हाे । १६ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको २६ सय ६३ कित्ता सेयर कारोबार भएको छ ।
२४ कम्पनीको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६६ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल