प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ०.६६ अंकले बढेर २७०२.५६ विन्दुले बढेको हाे । यससँगै सूचक २७०२.५६ अंकमा आएको छ । ३० लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको ३ हजार ४२ कित्ता सेयर कारोबार भएको छ ।

७ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *