काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ५.४६ अंकले बढेर २७३२.८२ विन्दुले बढेको हाे । ३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५९ कम्पनीको २५ हजार ६ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
३२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७२ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल