काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीपक कुमार दे कार्यकाल थपिएको छ ।
उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते सकिँदैछ । तर, भदौ १९ गते बसेको संचालक समितिको बैठकले सीइओ देको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ।
उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । दे बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।
Artha Sanjal
अर्थ सन्जाल