प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से झिनो अंकले बढेको छ। यससँगै सूचक ०.७४ अंकले बढेर २८४०.२१ विन्दुले बढेको हाे । २५ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४५ कम्पनीको ४ हजार ५६७ कित्ता सेयर कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *