प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]

काठमाडौँ। प्रभु बैंक लिमिटेड बिर्तामोड शाखाको खातामा ग्राहकले जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना प्रकरणमा संलग्न शाखाका बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलालाई बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले संरक्षण गरेको तथ्य बाहिरिएको छ। बैंक स्रोतका अनुसार घटना सार्वजनिक हुनु आगाडिनै बैंक व्यवस्थापन सिटौलाको बद्मासीबारे जानकार थियो। शाखा प्रमुख गणेशबहादुर बरालले यस सम्बन्धमा सीईओ अशोक शेरचनलाई … Continue reading प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]