काठमाडाैं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको गत भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा शर्मालाई आगामी चार वर्षका लागि भदौ ५ गतेदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि कायम मुकायम सीईओमा अशोक कुमार आचार्यलाई जिम्मेवारी दिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल