यी हुन् आज हिमालयन रि सहित सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको कारोवारको अन्तिम दिन आज बिहिबार नेप्सेमा हरीयाली छाएको छ । आज नेप्से ४३ .०५ अंकले बढेर  ३००.८१ को विन्दुमा पुगेको  छ। जसमा आज  हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। यो साताभरि नै उच्च कारोबार भईरहेको थियो ।

यधपी, आज कुमारी बैंक, सानिमा माई, अपी पावर, निफ्रा, शिवम सिमेन्टस, अपर तामाकोशी, अरुण भ्याली, हाईड्रो इलेक्टिेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकको समेत सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *