अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको कार्यकाल २०८२ वैशाख ९ गते सकिने भएको छ । उच्च अदालत पाटनमा शेरचन बिरुद्द परेको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ अनुसार शेरचनले अब आगामी वैशाख ९गतेसम्म मात्र काम गर्न पाउनेछन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा भएको सीईओको कार्यकालसम्बन्धी व्यवस्थाका सन्दर्भको ब्याख्या गर्दै अदालतले उनको … Continue reading अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य