काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.१६ विन्दुले बढेको छ । यससँगै सूचक २७७२.८४ अंकमा आएको छ । १ करोड २० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।
८२ कम्पनीको १९ हजार ८६ कित्ता सेयर कारोबार भएको छ । कुल ५५ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २२० वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल