नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *