काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् ।
उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका हुन् ।
सभापति रामहरि खतिवडाले आफूलाई प्रचण्डले फोन गरेर ओली सहभागी समिति बैठकमा आफू पनि सहभागी हुने इच्छा भएपनि विराटनगरमा भएकाले आउन नसक्ने जानकारी गराएको बैठकलाई बताए ।
Artha Sanjal
अर्थ सन्जाल