मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको विस्तार गरेको छ ।
बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा संचालनमा ल्याएसँगै शाखा संख्या २०७ पुगेको छ ।






