ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मुल्य २४ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० सयमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ४०० सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५५ रुपियाँ घटेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *