शेयर बजार समाचार२५ सय अंक पार भयो नेप्से ८ श्रावण २०८१, मंगलवार १२:५५July 23, 2024 काठमाडौं। नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो । योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४९ अंकले बढेको छ । Post navigation Previous: हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानितNext: नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
ग्राहक वर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको “शुभलक्ष्मीजीवनबीमा“ योजना अर्थ सन्जाल१ जेष्ठ २०८२, बिहीबार १८:१९May 15, 2025 0