महान्यायाधिवक्ता पोखरेलको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *