प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजे बस्दै, के -के छन् एजेन्डा ?

काठमाडौं । प्रतिनिधि सभा बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *