सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठकले असार २४ गतेदेखि लागु हुनेगरी ज्ञवालीलाई संचालकमा नियुक्त गरेको हो ।

बैठकले आजैका मितिदेखि लागू हुनेगरि ज्ञवालीलाई नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *