


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन ८ सयले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको १ लाख ४० हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल