कार्यान्वयनमा आउन थाल्यो एमसीसी, नुवकोटको जग्गा खाली गर्न ३५ दिने सूचना


एमसीए नेपालले मिलेनियम च्यालेन्ज कम्प्याक्टको योजना अनु्सार परियोजना लागू गराउन थालेको छ । मंगलबार गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै  एमसीएले नुवकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली ३५ दिन सूचना जारी गरेको छ ।

एमसीएले उक्त जग्गामा घेराबारा गरेर आयोजना कार्यान्वयनका लागि पूर्वतयारीको काम थाल्ने सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *