काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेर २०६८.७१ अंकमा पुगेको छ ।
ओपन सेसनमा ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हालसम्म ३३ कम्पनीको ५ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
आज १७ कम्पनीको मूल्य बढ्दा १५ वटाको भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५२ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल