काठमाडौं । प्राइम कमर्सियल बैंकले केन्द्रिय कार्यालयदेखि देशै भरीका शाखा कार्यालयका लागि विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ ।
बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका लागि र टे«नी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो हेड अफिस र विभिन्न शाख कार्यालयका लागि कर्मचारी माग गरेको हो ।आवेदकले बैंकको वेवसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल